मान्नु

Romanized: maannu, mannu

भनेको कुरो टेर्नु; आज्ञापालन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [मान्+नु]

१.
भनेको कुरो टेर्नु; आज्ञापालन गर्नु।
२.
मान गर्नु; मानितो राख्नु, आदर वा श्रद्धा गर्नु।
३.
पूजा वा भक्तिभावना गर्नु; सेवा गर्नु।
४.
स्वीकार गर्नु; मन्जुर गर्नु; राजी हुनु।
५.
ठिक ठान्नु; ठहराउनु।
६.
चाडपर्व आदि मनाउनु।
७.
विश्वास गर्नु; पत्याउनु।

सम्बन्धित शब्दहरू