नवान्न
Romanized: navaanna, navaann, nawaanna, navann
खेतबारीबाट भर्खरै घरमा भित्र्याइएको अन्न; नयाँ अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खेतबारीबाट भर्खरै घरमा भित्र्याइएको अन्न; नयाँ अन्न।