सिद्धान्न

Romanized: siddhaanna, siddhaann, siddhann, shiddhaanna

खान तयार गरिएको मिठाई, रोटी, भात आदि; पाकेको अन्न; पक्वान्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खान तयार गरिएको मिठाई, रोटी, भात आदि; पाकेको अन्न; पक्वान्न।
२.
एक जनालाई एक छाकजति खान पुग्ने चामल, दाल, आदि सरजाम; सिधा।

सम्बन्धित शब्दहरू