सिद्धार्थ

Romanized: siddhaartha, siddhaarth, siddharth, shiddhaartha

शाक्यवंशीय राजा शुद्धोदनका पुत्र; गौतम बुद्ध; लगभग अढाइ हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी- प्रदेशमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शाक्यवंशीय राजा शुद्धोदनका पुत्र; गौतम बुद्ध; लगभग अढाइ हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी- प्रदेशमा जन्मेर देशबाहिरसमेत बुद्धदर्शनको प्रचार गर्ने ऐतिहासिक महापुरुष।
२.
(विशेषण) मतलब पूरा भएको; आँटेको काम सफल भएको।

सम्बन्धित शब्दहरू