बोधार्थ
Romanized: bodhaartha, bodhaarth, bodharth, bodhartha
कुनै कामकुराको विषय वा प्रगतिको अवगतका निम्ति पाउनेबाहेक सम्बन्धित अङ्ग वा व्यक्तिलाई त्यही प्रतिमा तल जनाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कामकुराको विषय वा प्रगतिको अवगतका निम्ति पाउनेबाहेक सम्बन्धित अङ्ग वा व्यक्तिलाई त्यही प्रतिमा तल जनाई छुट्टै पठाइने (पत्र)।
२.
(क्रियाविशेषण)
जानकारीका निम्ति; सम्झौटोका रूपमा।