विद्यार्थ

Romanized: vidyaartha, vidyaarth, widyaartha, vidyarth

विद्याको निम्ति; पढ्नका निम्ति; पढाइका लागि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
विद्याको निम्ति; पढ्नका निम्ति; पढाइका लागि।

सम्बन्धित शब्दहरू