विद्यार्थी

Romanized: vidyaarthi, widyaarthi, widyarthi, vidyaarthee

नियमित रूपले विद्याको आर्जनमा लागिरहने व्यक्ति; शिक्षणसंस्थामा अध्ययनरत व्यक्ति; छात्र; शिष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नियमित रूपले विद्याको आर्जनमा लागिरहने व्यक्ति; शिक्षणसंस्थामा अध्ययनरत व्यक्ति; छात्र; शिष्य।
२.
कुनै विषयबारे खोजअध्ययन गर्ने व्यक्ति; विद्वान्।
३.
(विशेषण) विद्या पढ्न चाहने।

सम्बन्धित शब्दहरू