सिद्धान्तज्ञ
Romanized: siddhaantajnya, siddhaantajny, siddhantajnya, siddhantajny
सिद्धान्तबारे जानकार; सिद्धान्त जान्ने; सिद्धान्तको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सिद्धान्तबारे जानकार; सिद्धान्त जान्ने; सिद्धान्तको ज्ञाता।