सिद्धासन

Romanized: siddhaasana, siddhaasan, siddhasan, shiddhaasana

योगसाधना गर्दा गरिने एक आसन; चौरासी आसनमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
योगसाधना गर्दा गरिने एक आसन; चौरासी आसनमध्ये एक।
२.
वीतराग सिद्धहरू बस्ने थलो; सिद्धपीठ।

सम्बन्धित शब्दहरू