सिद्धान्तित

Romanized: siddhaantita, siddhaantit, siddhantit, shiddhaantita

तर्कपूर्ण ढङ्गले प्रमाणित भएको; सिद्धान्तले परिपुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तर्कपूर्ण ढङ्गले प्रमाणित भएको; सिद्धान्तले परिपुष्ट।

सम्बन्धित शब्दहरू