अपसिद्धान्त

Romanized: apasiddhaanta, apasiddhaant, apasiddhant, apashiddhaanta

सिद्धान्तको विरुद्ध विचार; अनुचित सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सिद्धान्तको विरुद्ध विचार; अनुचित सिद्धान्त।
२.
न्यायमा कुनै सिद्धान्त स्थिर गरेर पनि त्यसको विपरीत गरिने वा भनिने कामकुरो।

सम्बन्धित शब्दहरू