उपयोग सिद्धान्त
Romanized: upayoga siddhaanta, upayoga siddhaant, upayoga siddhant, upayoga shiddhaanta
राजनीतिक उद्देश्य प्राप्तिका निम्ति अन्य पक्षलाई साधनका रूपमा प्रयोग गर्ने मान्यता वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजनीतिक उद्देश्य प्राप्तिका निम्ति अन्य पक्षलाई साधनका रूपमा प्रयोग गर्ने मान्यता वा सिद्धान्त।