उपन्यास सिद्धान्त
Romanized: upanyaasa siddhaanta, upanyaasa siddhaant, upanyaasa siddhanta, upanyasa siddhaanta
कथावस्तु, चरित्र, संवाद, परिवेश, भाषाशैली, उद्देश्य, दृष्टिविन्दु आदि उपन्यासतत्त्व समावेश गरी उपन्यास रचना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कथावस्तु, चरित्र, संवाद, परिवेश, भाषाशैली, उद्देश्य, दृष्टिविन्दु आदि उपन्यासतत्त्व समावेश गरी उपन्यास रचना गर्ने सिद्धान्त; यिनै उपन्यासतत्त्वका आधारमा उपन्यास विश्लेषण गरिने सिद्धान्त।