अन्यथा सिद्धि
Romanized: anyathaa siddhi, anyathaa shiddhi, anyatha shiddhi, anyatha siddhi
वास्तविक कुरा स्पष्ट वा कारण प्रकट नगरी कुनै अर्को कुरा सिद्ध गराउने एक दोष; न्यायशास्त्रका पाँच प्रकारका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वास्तविक कुरा स्पष्ट वा कारण प्रकट नगरी कुनै अर्को कुरा सिद्ध गराउने एक दोष; न्यायशास्त्रका पाँच प्रकारका दोषमध्ये एक दोष।