अमोघसिद्धि
Romanized: amoghashiddhi, amoghasiddhi
पञ्चध्यानी बुद्धमध्ये एक; चैत्यका उत्तरी भागमा राखिने देवता; ताराका पति; विश्वप्राणीका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पञ्चध्यानी बुद्धमध्ये एक; चैत्यका उत्तरी भागमा राखिने देवता; ताराका पति; विश्वप्राणीका पिता।