खेल सिद्धान्त

Romanized: khela siddhaanta, khela siddhaant, khela siddhant, khela shiddhaanta

अन्तर्राष्ट्रिय राजनीतिको खेल अध्ययन गर्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अन्तर्राष्ट्रिय राजनीतिको खेल अध्ययन गर्ने सिद्धान्त।
२.
सङ्घर्ष तथा प्रतिस्पर्धाको रणनीतिक अवस्थामा विवेकपूर्ण निर्णय गरी खेलाडीले कमभन्दा कम हानिबाट बढीभन्दा बढी लाभ प्राप्त गर्नुपर्छ भन्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू