बयल सिद्धान्त
Romanized: bayala siddhaanta, bayala siddhaant, bayala siddhant, bayala shiddhaanta
जो बलियो छ उसैले भनेको एवं गरेको कुरो ठिक मान्ने सिद्धान्त वा मत; शक्तिसिद्धान्त। (जसको लठ्ठी, उसको भैंसी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बयल+सिद्धान्त]
1
जो बलियो छ उसैले भनेको एवं गरेको कुरो ठिक मान्ने सिद्धान्त वा मत; शक्तिसिद्धान्त। (जसको लठ्ठी, उसको भैंसी)।