न्यायसिद्धान्त
Romanized: nyaayasiddhaanta, nyaayasiddhaant, nyaayasiddhanta, nyayasiddhaanta
न्यायसङ्गत तर्कद्वारा निश्चित भएको मत; न्यायिक विषयमा उपयुक्त ठहर्ने मत; न्यायशास्त्रअनुसारको मत; न्यायको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
न्यायसङ्गत तर्कद्वारा निश्चित भएको मत; न्यायिक विषयमा उपयुक्त ठहर्ने मत; न्यायशास्त्रअनुसारको मत; न्यायको सिद्धान्त।