देवान्न
Romanized: devaanna, devaann, dewaanna, devann
देवतालाई अर्पण गरिएको वा गरिने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ना [संस्कृत]
१.
देवतालाई अर्पण गरिएको वा गरिने अन्न।
२.
देवताको निमित्त हवन गरिने अन्न; चरु; हव्य।
३.
अमृत।