देवार
Romanized: devaara, devaar, dewaara, devar
मसिना त्यान्द्राजस्ता पातका झुप्पा हुने र खोटो निस्कने एक जातको रुख; एक जातको सल्लो; देवदारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत देवदारु]
1
मसिना त्यान्द्राजस्ता पातका झुप्पा हुने र खोटो निस्कने एक जातको रुख; एक जातको सल्लो; देवदारु।