देवा
Romanized: devaa, dewaa, dev, dewa
देवा (devaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
देवा(१)
(नाम)
१..
किराँतहरूको कुलायन।
२..
मानिसहरूले पालेका देवता।
देवा(२)
(नाम)
1.
नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।