देवानी

Romanized: devaani, dewaani, dewani, devaanee

लेनदेन, अंशबण्डा, धनमालसम्बन्धी मुद्दामामिलाको निर्णय गर्ने वा फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी दीवानी]

१.
लेनदेन, अंशबण्डा, धनमालसम्बन्धी मुद्दामामिलाको निर्णय गर्ने वा फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने (अदालत)।
२.
फौजदारीबाहेक अन्य; धनमालसम्बन्धी (मुद्दामामिला)।

सम्बन्धित शब्दहरू