देवान

Romanized: devaana, devaan, dewaana, devan

राजालाई राजपाटका निम्ति सल्लाह दिने व्यक्ति; मन्त्री; सचिव, अमात्य; दिवान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दीवान]

1
राजालाई राजपाटका निम्ति सल्लाह दिने व्यक्ति; मन्त्री; सचिव, अमात्य; दिवान।

सम्बन्धित शब्दहरू