देवानुचर
Romanized: devaanuchara, devaanuchar, devanuchara, dewaanuchara
देवताका सेवक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताका सेवक।
२.
देवताका पछि लाग्ने विद्याधर, यक्ष आदि उपदेव।