अनुचर
Romanized: anuchara, anuchar, anucar, anucara
नोकरचाकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नोकरचाकर।
२.
(विशेषण)
पछि लाग्ने; पिछलग्गु।