अनुचरवर्ग

Romanized: anucharavarga, anucharavarg, anucharawarga, anucharawarg

परिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
परिकर।
२.
पुछ्रे समूह; कसैको पछिलाग्ने समूह; अरूका पछि लागिरहने समूह।
३.
सेवक वा नोकरचाकरको समूह।

सम्बन्धित शब्दहरू