अनुसर्ग
Romanized: anusarg, anusharga, anusharg, anusarga
व्याकरणमा विभक्ति वा अन्य प्रत्ययको काम गर्नका लागि मूल शब्दमा जोडिने रूपसङ्गठनात्मक तत्त्व (उदा. - को, -का,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्याकरणमा विभक्ति वा अन्य प्रत्ययको काम गर्नका लागि मूल शब्दमा जोडिने रूपसङ्गठनात्मक तत्त्व (उदा. - को, -का, -की, -लाई, -देखि इ.)।