अनुसर्गात्मक

Romanized: anusargaatmaka, anusargaatmak, anusargatmak, anushargaatmaka

अनुसर्ग वा अन्य शब्दको पछिल्तिर लागेर दिने, गर्ने आदि अर्थ बुझाउने विशेषण एवं नाम बनाउने (रूप)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनुसर्ग वा अन्य शब्दको पछिल्तिर लागेर दिने, गर्ने आदि अर्थ बुझाउने विशेषण एवं नाम बनाउने (रूप)।

सम्बन्धित शब्दहरू