अम्लवर्ग
Romanized: amlavarg, amlawarga, amlawarg, amlabarga
अम्ल गणमा पर्ने फल वा वनस्पति; अमिलो वस्तु (आँप, अमला, लप्सी, ज्यामिर, सुन्तला, दाडिम, अनार, वयर, दाख,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अम्ल गणमा पर्ने फल वा वनस्पति; अमिलो वस्तु (आँप, अमला, लप्सी, ज्यामिर, सुन्तला, दाडिम, अनार, वयर, दाख, कागती, निबुवा, किम्बु, भक्किम्लो, टोट्ने, सिप्लिकान, अमिली, चरीअमिलो, सङ्खत्रो, भोगटे, चुत्रो, मौसम आदि)।