अम्लवर्षा

Romanized: amlavarshaa, amlavarsha, amlawarshaa, amlavarsaa

उद्योग तथा कारखानाहरूबाट निस्केर वातावरणलाई प्रदूषित गरेको अम्लको वर्षा; जीव, अन्नबाली र बोटबिरुवालाई हानि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उद्योग तथा कारखानाहरूबाट निस्केर वातावरणलाई प्रदूषित गरेको अम्लको वर्षा; जीव, अन्नबाली र बोटबिरुवालाई हानि गर्ने त्यस्तो वर्षा।

सम्बन्धित शब्दहरू