वर्षा
Romanized: varshaa, varsha, warshaa, varsaa
पानी पर्ने काम; पानीको बर्साइ; वृष्टि; झरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पानी पर्ने काम; पानीको बर्साइ; वृष्टि; झरी।
२.
छ ऋतुमध्ये साउन र भदौ हुने एक ऋतु; बर्साद ।
३.
पानीपराइका छाँटले कुनै वस्तु धेरै परिमाणमा ओइरने काम।