अवर्षा

Romanized: avarshaa, avarsha, awarshaa, avarsaa

वर्षा नहुँदाको अवस्था; वर्षाको अभाव; खडेरी; अनावृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वर्षा नहुँदाको अवस्था; वर्षाको अभाव; खडेरी; अनावृष्टि।

सम्बन्धित शब्दहरू