देवानांप्रिय

Romanized: devaanaampriya, devaanaanpriya, devaanaampriy, devaanampriya

देवताहरूलाई प्यारो लागेको; देवताका निम्ति प्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देवताहरूलाई प्यारो लागेको; देवताका निम्ति प्रिय।
२.
(नाम) भाग्यशाली तथा श्रेष्ठ भएको सूचकका रूपमा ठुलाबडालाई प्रयुक्त हुने आदरवाची विशेषण शब्द।
३.
मूर्ख व्यक्ति।
४.
बोको।

सम्बन्धित शब्दहरू