देवाधिप
Romanized: devaadhipa, devaadhip, dewaadhipa, devadhip
देउताहरूका पनि ईश्वर; परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देउताहरूका पनि ईश्वर; परमेश्वर।
२.
देवताहरूका राजा; इन्द्र।