धनाधिप
Romanized: dhanaadhipa, dhanaadhip, dhanadhip, dhanadhipa
धनको मालिक; कुबेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनको मालिक; कुबेर।