नगाधिप
Romanized: nagaadhipa, nagaadhip, nagadhip, nagadhipa
पुराणअनुसार पर्वतको राजा मानिएको सुमेरु पर्वत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराणअनुसार पर्वतको राजा मानिएको सुमेरु पर्वत ।
२.
हिमालय।