धिपधिप

Romanized: dhipadhip, dhipadhipa

बत्ती, आगो आदि क्षीण रूपमा बारम्बार बल्दै र निभ्दै गर्ने गरी; निभ्लानिभ्लाजस्तो भएर मन्द रूपमा बल्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल धिप्+अ (द्वि.)]

1
बत्ती, आगो आदि क्षीण रूपमा बारम्बार बल्दै र निभ्दै गर्ने गरी; निभ्लानिभ्लाजस्तो भएर मन्द रूपमा बल्दै।

सम्बन्धित शब्दहरू