धिपधिपाउनु
Romanized: dhipadhipaaunu, dhipadhipaunu
बत्ती, आगो आदि धिपधिप गर्दै बल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
बत्ती, आगो आदि धिपधिप गर्दै बल्नु।