छिपछिपाउँदो

Romanized: chhipachhipaaumdo, chhipachhipaumdo, chhipachhipaaundo, chhipachhipaundo

अलि अलि मात्र पानी भएको; छिपछिप गर्ने अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अलि अलि मात्र पानी भएको; छिपछिप गर्ने अवस्थाको।

सम्बन्धित शब्दहरू