छिपछिप
Romanized: chhipachhipa, chhipachhip, chhipachipa, chipachhipa
अलि अलि पानी हुने गरी; पानीले जमिनको सतह मात्र छोइएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. छिप (द्वि.)]
१.
अलि अलि पानी हुने गरी; पानीले जमिनको सतह मात्र छोइएर।
२.
थोरै मात्रा।