छिपछिपे
Romanized: chhipachhipe, chhipachipe, chipachhipe, chipachipe
झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भएको।
२.
तरल वस्तु छिपछिप मात्र र ठोस वस्तु बढी भएको।