टिपटिपे

Romanized: tipatipe

टिपटिप आवाज निकाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
टिपटिप आवाज निकाल्ने।
२.
(नाम) चोली, ब्लाउज, चौबन्दी आदि लगाउँदा छेउछेउमा जडिएको जोल्टिएको टाँक; भालेपोथी टाँक ।

सम्बन्धित शब्दहरू