टिपटाप
Romanized: tipataapa, tipataap, tipatap, tipatapa
छरिएका सानातिना वस्तुहरू टिप्ने काम; टापटिप; टिपनटापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टिप्+टाप]
१.
छरिएका सानातिना वस्तुहरू टिप्ने काम; टापटिप; टिपनटापन।
२.
कसैको माल सुटुक्क लिएर जाने काम।