टापटिप
Romanized: taapatipa, taapatip, tapatip, tapatipa
छिटफुट टिप्ने काम; धेरथोर टिप्ने काम; सानोतिनो चोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टिप्+टाप]
1
छिटफुट टिप्ने काम; धेरथोर टिप्ने काम; सानोतिनो चोरी।