टिपटिप

Romanized: tipatip, tipatipa

थोप्लाथोप्ली पानी पर्दा वा खस्दा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टिप्+अ (द्वि.)]

१.
थोप्लाथोप्ली पानी पर्दा वा खस्दा आउने शब्द।
२.
(क्रियाविशेषण) त्यसरी शब्द आउने गरी।

सम्बन्धित शब्दहरू