चिपचिपे
Romanized: chipachipe, chipacipe, cipachipe, cipacipe
चिपचिप गर्ने; टपक्क टाँसिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
चिपचिप गर्ने; टपक्क टाँसिने।