झिपझिप
Romanized: jhipajhip, jhipajhipa
झिपझिप (jhipajhip) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
झिपझिप(१)
(क्रियाविशेषण [अमू. (द्वि.) झिप])
१..
बत्ती आदि निभ्दाको चालले।
२..
बत्ती झ्यापझुप निभ्ने गरी; बत्ती सानोठुलो भएर निभ्ला निभ्लाजस्तो।
झिपझिप(२)
(क्रियाविशेषण)
1.
बत्ती झ्यापझुप निभ्ने गरी; बत्ती सानोठुलो भएर निभ्ला निभ्ला जस्तो।