झपझप
Romanized: jhapajhap, jhapajhapa
बारबार निद्रा लाग्ने गरी; उङ लाग्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बारबार निद्रा लाग्ने गरी; उङ लाग्ने किसिमले।
२.
एकएक छिनमा बत्ती निभ्ने गरेर; झप्पझप्प।
३.
बारबार छोप्ने वा ढाक्ने गरी।