लपझप

Romanized: lapajhap, lapajhapa

अर्काको वस्तुमा बढ्ता लोभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) लप]

१.
अर्काको वस्तुमा बढ्ता लोभ।
२.
हे. लपनछपन।

सम्बन्धित शब्दहरू