लपलप
Romanized: lapalap, lapalapa
खोले आदि पातलो खाने कुरो चाटेर खाने गरी; लुपुलुपु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लप्+अ (द्वि.)]
1
खोले आदि पातलो खाने कुरो चाटेर खाने गरी; लुपुलुपु ।